गाउँपालिका स्तरिय छात्राहरूकाे लागि सार्इकल वितरण तथा कम्प्युटर हस्तानतरण कार्यक्रम यही मिति २०७५-३-५ गते मङलबार दिउँसो २ः०० बजे श्री बेगां साह उच्च माधमिक विधालय प्रसाैनी गाउँपालिका ,बारामा शुशम्पन्न भयाे।
बारा जिल्लाको पहिलो स्थानीय तह प्रसौनी गा.पा.लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा यही मिती २०७५ -०१- २४ गते सोमबार का दिन प्रदेश नं -२ का भौतिक पुर्बाधार विकाश मन्त्री माननीय श्री जितेन्द्र सोनलज्यूको प्रमुख अथितित्वमा र यस प्रसौनी गा.पा.