FAQs Complain Problems

सूचना तथा समाचार

वृहत निःशुल्क स्वास्थ्य शिविर सम्बन्धि सुचना ।

यस प्रसाैनी गा.पा.मा स्वास्थ्य सेवा  शिविर संचालन हुन गर्इ रहेकाे हुदा तपार्इहरू अाःअाफ्नाे स्वास्थ्य परिक्षण गराउन सहर्ष जानकारि गरार्इन्छ ।

अा.व.२०७५।०७६ काे बजेट तथा नीति सम्बन्धमा ।

यहि मिति २०७५।०३।०८ गते शुक्रबारका  दिन  प्रसाैनि गाउँपािलकाकाे अा.व. २०७५।०७६ काे बजेट तथा नीति कार्यक्रम सम्पन्न गरियाे ।

सार्इकल वितरण तथा कम्प्युटर हस्तान्तरण सम्बन्धमा

गाउँपालिका स्तरिय छात्राहरूकाे लागि सार्इकल  वितरण तथा  कम्प्युटर हस्तानतरण कार्यक्रम यही मिति २०७५-३-५  गते मङलबार दिउँसो २ः०० बजे  श्री बेगां साह उच्च माधमिक  विधालय प्रसाैनी गाउँपालिका ,बारामा शुशम्पन्न भयाे।

गाउँ सभा बैठक सम्बन्धमा ।

अा.व.०७५\०७६ काे गाउँसभा बैठकमा तपसिल अनुसारकाे  िमति ,समय र स्थानमा हुने भएकाेमा यहाँकाे उपिस्थतीका लागि अनुराेध छ ।

आ.व.०७५/०७६ का लागी पूर्व योजना तर्जुमा गोष्ठी

आ.व. २०७५ /२०७६ का लागी पूर्व योजना तर्जुमा गोष्ठी यही मिति २०७५/२/१५  गते का दिन सम्पन्न भयो |

सेवा करारको लागि पदपुर्ति सम्बन्धी सुचना

सेवा करारमा तपसिल अनुसारका जनशक्तिको आवश्यकता भएकोले यो सुचना प्रकाशित गरिएको छ |

प्रसौनी गा. पा. लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम गर्ने सम्बन्धमा

बारा जिल्लाको पहिलो स्थानीय तह प्रसौनी गा.पा.लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा यही मिती २०७५ -०१- २४ गते सोमबार का दिन प्रदेश नं -२ का भौतिक पुर्बाधार विकाश मन्त्री माननीय श्री जितेन्द्र सोनलज्यूको प्रमुख अथितित्वमा र यस प्रसौनी गा.पा.

Pages

//