FAQs Complain Problems

सूचना तथा समाचार

आ.व.०७५/०७६ का लागी पूर्व योजना तर्जुमा गोष्ठी

आ.व. २०७५ /२०७६ का लागी पूर्व योजना तर्जुमा गोष्ठी यही मिति २०७५/२/१५  गते का दिन सम्पन्न भयो |

सेवा करारको लागि पदपुर्ति सम्बन्धी सुचना

सेवा करारमा तपसिल अनुसारका जनशक्तिको आवश्यकता भएकोले यो सुचना प्रकाशित गरिएको छ |

प्रसौनी गा. पा. लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम गर्ने सम्बन्धमा

बारा जिल्लाको पहिलो स्थानीय तह प्रसौनी गा.पा.लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा यही मिती २०७५ -०१- २४ गते सोमबार का दिन प्रदेश नं -२ का भौतिक पुर्बाधार विकाश मन्त्री माननीय श्री जितेन्द्र सोनलज्यूको प्रमुख अथितित्वमा र यस प्रसौनी गा.पा.

Pages