समाचार
पूर्ण खोप सुनिस्चित्ताको घोषणा सफल पारौ
यस प्रसौनी गाउपालीकालाई यही मिति :- २०७४/१० /२६ गते पूर्ण स्थानीय स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिस्चित्ता हाम्रो प्रतिबदताका नाराका साथ पूर्ण
खोप बालबालिकाको अधिकार हो भने खोप केन्द्रमा पुर्याउनु पर्ने आमा बुवाको नैतिक दायित्व हो कार्यक्रम सफल पारियो।