समाचार
उद्घाटन कार्यक्रम ।
Benga Sah Campus Prasauni -2 Bara मा BBA Program को शुभारम्भ उद्घाटन समारोह यस गाउँपालिकाको गाउँपालिका अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूले गर्नु भयो । उक्त समारोहमा गा.पा. का उपाध्यक्ष श्री किरण देवी ज्यू, प्र.प्र.अ. श्री पवन कुमार केशरी ज्यू लगायत विभिन्न विधालयबाट प्र.अ. ज्यूहरु तथा विधालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।










