समाचार
प्रसौनी अध्यक्ष कप क्रिकेट प्रतियोगिता समापनको झलकहरु ।
प्रसौनी गा.पा. अध्यक्ष कप क्रिकेट प्रतियोगिता प्रसौनी गा.पा. वडा नं. ३ तथा प्रसौनी गा.पा. वडा नं. ४ बिच भएको फाईनल म्याचमा वडा नं. ३ नौतनले १५५ रन ७ विकेटको नोक्सानीमा २० ओभरमा बनाई १५६ रनको टार्गेट वडा नं. ४ खुटवा जब्दीलाई दिएकोमा, वडा नं. ४ ले १०६ रन १० विकेटको नोक्सानीमा १९ ओभरमा बनाई उपविजेता हुनुको साथै वडा नं. ३ नौतनले अध्यक्ष कप क्रिकेट प्रतियोगिता २०८१ को फाईनल विजेता घोषित भएको तथा पुरस्कारहरु वितरण गरिएका केही झलकहरु ।।