FAQs Complain Problems

सूचना तथा समाचार

अन्तिम नतिजा प्रकाशित गरिएको सम्बन्धमा

एम.आई.एस. अपरेटर तथा फिल्ड सहायक पदको अन्तिम नतिजा प्रकाशित गरिएको बारे |

दस्तावेज: 

सीप परीक्षण तथा अन्तरवार्ता सम्बन्धी सूचना

गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट यस प्रसौनी गा.पा.को लागि आवश्यक एम.आई.एस. अपरेटर र फिल्ड सहायक पदको लागि सीप परीक्षण तथा अन्तरवार्ता समबन्धी सूचना | सूचना || सूचना |||

दस्तावेज: 

चौथो गाउँसभा तथा आ.व. २०७६/०७७ को प्रथम गाउँसभाको बजेट निति तथा कार्यक्रम प्रस्तुतिकरण सुःसम्पन्न भयो

चौथो गाउँसभा तथा आ.व. २०७६/०७७ को प्रथम गाउँसभाको बजेट निति तथा कार्यक्रम प्रस्तुतिकरण सुःसम्पन्न भयो | यहि समारोहमा गा.पा. का जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै कक्षा आठ मा उतकृष्ट (टप) गर्ने १० जना छात्र छात्रालाई रु. ५०००/- का दरले पुरस्कृत गरियो |

Pages