संघीय खानेपानी मन्त्री माननीय श्री प्रदिप यादव ज्यूको स्वागत कार्यक्रम तथा उक्त कार्यक्रममा मन्त्री ज्यूले प्रसौनी गा.पा. को खानेपानीको समस्या सामाधन गर्न बजेट विनियोजन गरी ढल निकास र खानेपानी ट्याङ्की निर्माण गरी उक्त समस्यालाई सामाधान गर्न प्रतिबद्धता समेत गर्नु भयो ।