FAQs Complain Problems

सूचना तथा समाचार

चौथो गाउँसभा तथा आ.व. २०७६/०७७ को प्रथम गाउँसभाको बजेट निति तथा कार्यक्रम प्रस्तुतिकरण सुःसम्पन्न भयो

चौथो गाउँसभा तथा आ.व. २०७६/०७७ को प्रथम गाउँसभाको बजेट निति तथा कार्यक्रम प्रस्तुतिकरण सुःसम्पन्न भयो | यहि समारोहमा गा.पा. का जेष्ठ नागरिकहरुलाई सम्मान गरिनुका साथै कक्षा आठ मा उतकृष्ट (टप) गर्ने १० जना छात्र छात्रालाई रु. ५०००/- का दरले पुरस्कृत गरियो |

निःशुल्क टियोसेन्टी घाँसको बिऊ वितरण कार्यक्रम

यस प्रसौनी गाउँपालिकाको पशु सेवा शाखाबाट निःशुल्क टियोसेन्टी घाँसको बिऊ वितरण कार्यक्रमका केही झलकहरु |

Pages