FAQs Complain Problems

सूचना तथा समाचार

सेवा करारमा पदपूर्ति सम्बन्धी दरखास्त आहवानको सूचना |

यो सूचना यस गाउँपालिकाको सूचना पाटी तथा संस्कार खबर मिति २०७६/०९/०९ गतेको पत्रिकामा समेत हेर्न सक्नुहुनेछ | थप जानकारीको लागि यस गा.पा. मा समेत सम्पर्क गर्नुहुन जानकारी गराईन्छ |

दस्तावेज: 

बोलपत्र आहवानको सूचना

आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण कार्य गर्नको लागि बोलपत्र आहवान गरीएको सूचना | यो सूचना गाउँ कार्यपालिकाको सूचना पाटीमा हेर्नुका साथै सौर्य दैनिक पत्रिका र साझेदारी राष्ट्रिय दैनिक पत्रिकामा समेतबाट जानकारी पाउँन सक्नुहुनेछ |

दस्तावेज: 

Pages