FAQs Complain Problems

समाचार

ग्यालरी

HICDPs परियोजना अन्तर्गत प्रसौनी गाउँपालिका वडा नं. २ स्थित निर्माण गरिने श्री बेंगा साह माध्यमिक विधालय तथा पुस्तकालय भवनहरुको शिलान्यास भारतको महावाणिज्य दूतावास वीरगंजका महावाणिज्य दूत श्री देवी सहाय मीनाज्यू तथा प्रसौनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूद्धारा संयुक्त रुपमा सु-सम्पन्न भयो ।
ईति सम्बत् २०८२ साल चैत ३० गते रोज २ शुभम् ।

मिति: 04/13/2026 - 14:24
, , , , , , , , , , , , , , , , , , ,

आज मिति २०८२।०८।२९ गते प्रसौनी गा.पा. वडा नं. १ मा रहेको श्री ज्ञान ज्योति आदर्श आधारभूत विधालय, प्रसौनी, बारामा ६ कोठे भवनको शिलान्यास कार्य गा.पा. अध्यक्ष श्री विनोद प्रसाद जैसवाल ज्यूले गर्नुभएको छ । उक्त कार्यक्रममा गा.पा. का प्रमुख प्रशासकीय अधिकृत श्री नविन कुमार श्रीवास्तव ज्यू, सोही विधालयको प्र.अ. श्री जितेन्द्र प्रसाद जैसवार ज्यू, लगायत वडा अध्यक्ष ज्यूहरु, कर्मचारी वर्गहरु तथा गाउँका भद्रभलादमी समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

मिति: 12/15/2025 - 15:55
, , , , , ,

हैजा रोगको महामारी विरुद्ध प्रतिकार्य खोप अभियान, २०८२ स्थानीय तह स्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम आज मिति २०८२।०६।२७ गते प्रसौनी गाउँ कार्यपालिकाको कार्यालयमा सम्पन्न भएको छ । भोलि मिति २०८२।०६।२८ गते देखि प्रसौनी गाउँपालिकाको ७ वटै वडामा खोप लगाउने कार्यक्रम सुरु हुनेछ ।

मिति: 10/13/2025 - 15:11
, , , , , , , , , , , , , , ,

Pages

//