FAQs Complain Problems

प्रसौनी गा. पा. लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रम गर्ने सम्बन्धमा

बारा जिल्लाको पहिलो स्थानीय तह प्रसौनी गा.पा.लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा यही मिती २०७५ -०१- २४ गते सोमबार का दिन प्रदेश नं -२ का भौतिक पुर्बाधार विकाश मन्त्री माननीय श्री जितेन्द्र सोनलज्यूको प्रमुख अथितित्वमा र यस प्रसौनी गा.पा. का अध्यक्ष श्री भोला प्रसाद गुप्ताज्यू , उपाध्यक्ष श्रीमती गिता देवी साह तथा यस कार्यालयका कार्यालय प्रमुख श्री सुनिल प्रसाद केशरीज्यू  लगायत सम्पूर्ण वडाका वडा अध्यक्ष, वडा सदस्यहरु र यस कार्यालयका कर्मचारीहरुको उपस्तिथिमा  प्रसौनी गा.पा.लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रममा यस गा.पा.का सम्पूर्ण  गाउँबासी लाई  हार्दिक निमन्त्रणा गर्दछौ |

 

आयोजक प्रसौनी गा.पा. परिवार 

स्थान:- प्रसौनी गा.पा.,प्रस्टोका -५ , 

श्री पब्लिक ई .बो .स्कुल 

समय :- बिहान ९:०० बजे 

मिती :- २०७५ -०१ -२४ गते ,दिन सोमबार 

आर्थिक वर्ष:

जन प्रतिनिधी

कर्मचारी